नियम २०
अभिलेख राख्नु पर्ने
(१) कार्यालय वा नियोगले यस नियमावली बमोजिम जारी गरिने राहदानी तथा यात्रा अनुमतिपत्रको अभिलेख अनुसूची–५ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।
(२) नियोगबाट जारी भएका अस्थायी राहदानीको विवरण प्रत्येक तीन महिनामा कार्यालयमा उपलब्ध गराउनु पर्नेछ ।
राहदानी नियमावली, २०६७